Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७५ साउन १६ गते बुधबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं ।

  •  
  • 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । चोटपटक लाग्न सक्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ । वैदेशिक कार्य अघी बढ्नेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : आयआर्जनमा नयाँ स्रोत फेला पर्ने छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नसोचेको ठाउँ बाट धन हात पर्नेछ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : दिनको उत्तरार्ध सुखद रहनेछ । लाभदायक यात्रा रहला । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : विचार गरेर निर्णय लिनु उचित होला । प्रेममा मनमुटाव रहनेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । अनावश्यक झमेलामा परिएला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : पारिवारिक समस्या आइपर्ला । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ ।सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : वैदेशिक क्षेत्र कमजोर रहला । कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius : अधिकार प्रातिका लागि संघर्श गर्नु पर्ला । मनमा निरासा र शरीरमा आलस्य आउला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ । नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn: आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुुनेछन् । भाग्योदय हुनेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । राज्यबाट सहयोग मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :  बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । पुनर्मिलनको योग रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : साथीभाइसँगको सम्बन्ध झनै सुमधुर बन्नेछ । धार्मिक कार्यमा रुची बढ्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ । आफन्तको सहयोगले अधुरो काम बन्नेछ ।

ehimalayatimes.com

Leave A Reply

Your email address will not be published.