Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्यसिद्धि होस् – २०७५ साउन २० गते आइतबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं ।

  •  
  • 18
  •  
  •  
  •  
  •  
  •  
    18
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries : नाम र दाम कमाउने काम गर्ने समय छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । दिन राम्रो छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । सोचेको नपुग्न सक्नेछ । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : व्यापार व्यवसायबाट मनग्य नाफा हुनेछ । नयाँ जिम्मेवारी पाइएला । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : आफन्तसँगको भेटघाटले रमाइलो हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :प्रेममा सफलता पाईनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ । धनार्जनका नयाँ स्रोत फेला पर्नेछन् ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :कार्य सम्पादनमा समस्या आउला । अनावश्यक यात्रा हुनेछ । आत्मघाती काम गर्न पुगिएला ।सन्तान सुख मिल्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : धार्मिक यात्राको योगछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको व्यक्तिबाट आँटेको काम सफल हुनेछ । प्रेममा मधुरता छाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । पुरानो समस्या सुल्झाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ । सन्तान सुख मिल्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius : वैदेशिक कार्य अघी बढ्नेछ । काम गर्ने जोश जाँगर र उमंग बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:यात्रामा मालसामान हराउन सक्छ । सरकारी निकाएको भय रहला । कार्यमा बाधा आउनेछ । दिन त्यति राम्रो छैन ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :  विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । रमणीय र सुखद यात्राको योग छ । नयाँ कामको थालनी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : साथीभाइको सरसहयोगले रोकिएको काम बन्नेछ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । स्वादिष्ट भोजन पाईनेछ । प्रेममा सफलता मिल्नेछ ।

Leave A Reply

Your email address will not be published.