Rashtriya Yuva Jagaran
Online Digital News

लोक गायिका अञ्जु गौतमको ‘सोह्र श्रृंगार’ म्युजिक भिडियो बजारमा

  •  
  • 17
  •  
  •  
  •  
  •  
  •  
    17
    Shares

काठमाडौं । २०७५ सालको हरितालिका तिजलाई लक्षित गरेर ख्यातिप्राप्त गायिका अञ्जु गौतमले नयाँ स्वादको तिज गित ‘सोह्र श्रृंगार’ बजारमा ल्याएकी छन् । बजारमा चर्चामा रहेको यो गितमा गायिका गौतमकै स्वर तथा गिता भट्टराईको शब्द र संगीत रहेको छ ।
कुन्दन राईको एरेन्ज रहेको गीतमा डिल्लीरमण गौतम, गंगामाया गौतम, अन्जु गौतम लगायतको अभिनय देख्न सकिन्छ । गीतको म्युजिक भिडियोमा तुलसी घिमिरेले कोरियोग्राफी र निर्देशन गरेका छन् । संगीत संयोजक रुद्र श्रेष्ठले गरेका हुन् ।
सुनसरीको इटहरमिा स्थापित पुर्वाञ्चलको ख्यातिप्राप्त स्टुडियो ‘पूर्वाञ्चल रेकर्डिङ्ग स्टुडियो’मा रेकर्ड भएको उक्त गितलाई गायिका गौतमले आफ्नै युटुब च्यानलबाट सार्वजानिक गरेकी हुन् । यतिबेला उक्त गीतले सबैतिर चर्चा बटुल्न सफल बनिरहेको छ ।

Leave A Reply

Your email address will not be published.