Rashtriya Yuva Jagaran
Online Digital News

संयुक्त राष्ट्र संघका पूर्व महासचिव अन्नान रहेनन्

  •  
  • 36
  •  
  •  
  •  
  •  
  •  
    36
    Shares

काठमाडौं, ०२ भदौ २०७५ शनिबार । नोवेल शान्ति पुरस्कार विजेता संयुक्त राष्ट्र संघको महासचिव कोफी अन्नानको ८० वर्षको उमेरमा आज निधन भएको छ ।
अफ्रिकन मूलबाट विश्वको उच्च कुटनीतिक ओहदामा पुगेका कोफी अन्नानले सातौं महासचिवको कार्यभार सम्हालेका थिए । अन्नानले सन् १९९७ देखि २००६ सम्म दुई पटक संयुक्त राष्ट्र संघको महासचिव बने।
उनले संयक्त राष्ट्र संघको विशेष प्रतिनिधि भएर सिरियामा शान्ति स्थापनाको लागि समेत काम गरेका थिए। अन्नान सन् ८ अप्रिल १९३८ मा घानको कुमासीमा जन्मिएका थिए। उनका श्रीमती र तीन सन्तान छन्।

Leave A Reply

Your email address will not be published.