Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पूर्पुरो: कार्यसिद्धि होस् – २०७५ भदौ २६ गते मंगलबार

कर्ममै भगवानको बास हुन्छ । तसर्थ कर्म गरौं धर्म कमाऔं ।

  •  
  • 34
  •  
  •  
  •  
  •  
  •  
    34
    Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :    कुटुम्बको सहयोग मिल्नेछ । विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । नयाँ कार्यको थालनी हुनेछ । आर्थिक हानी हुनसक्छ । सजग रहनु होला ।  पठनपाठन र दिनचर्या सामान्य हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : मित्रजनको सुख तथा सहयोग प्राप्त होला ।कुटुम्ब बाट विशेष सहयोग मिल्नेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । मानसम्मान प्राप्त हुने देखिन्छ । समय शुभ नै रहेको छ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । शुभ समाचार सुन्न पाइएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : धन नाश होला । स्वास्थ्यमा बाधा पर्ला । घर व्यवहारको समस्याले सताउला । व्यवसायमा मन्दी आउला । नाक तथा घाँटीमा समस्या आउला । गलत निर्णय लिनपुगिएला ।  मनमा चिन्ता पर्ला ।  फितलो यात्रा हुनेछ । व्यापार व्यवसायमा वाधा आउनेछ ।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :  नयाँ व्यक्ति संग भेटघाट हुनेछ । अचल सम्पत्ती हात पर्ने योगछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।  धन, द्रव्यकोलाभ होला, मानसम्मान प्राप्त होला । प्रेमीको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo  : अचल सम्पत्ती हात पर्ने योगछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।  नयाँ कार्यको थालनी हुनेछ । घरमा अतिथीको आगमन हुनेछ । विशिष्ठ व्यक्तिको सहयोग मिल्ने योग परेको छ ।  समय उत्तम देखिन्छ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :  कार्यमा सफलता पाईनेछ । व्यापार व्यवसायमा औसत लाभ हुनेछ । राज्य बाट सम्मान पाइनेछ । अतिथि सेवा गर्ने मौका मिल्न सक्छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । धन, आलंकारको लाभ होला । व्यापार, व्यवसाय सफल हुनेछ । समय अनकूल रहेको छ । शुभ फल देला । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय सहयोग पाईनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : सचेत रहनु होला । प्रेमीप्रति चिन्ता बढ्नेछ ।  परिवारको समस्याले सताउनेछ । आर्थिक संकट आइपर्न सक्छ । समय प्रतिकूल रहेको छ । अनावश्यक खर्च हुने योग देखिन्छ ।  धन हानीले मानसिक तनाव पर्ला । शत्रुले काम कार्यमा बाधा अवरोध खडा गर्ला । अरुचि तथा अपचले पीडा देला । मनको व्यथा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : प्रेम सम्बन्ध कसिनेछ ।  लगनशीलताले कामहरू अगाडी बढ्नेछन । शुभकार्यको चर्चा चल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिलाको सुख सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा सफल होला । यात्रामा सवारी सुख मिल्ला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :  नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । आर्थिक उन्नति सफल होला । मुद्धा मामिलामा सफलता पाईनेछ ।  वैदेशिक कार्य अघी बढ्नेछ । कार्य क्षेत्रमा सफलता पाईनेछ ।शत्रु नास होलान् ।  यश, आनन्द प्राप्त होला । मनमा उत्साह हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर (भो,जा,जि,खि,खु,खे,खो,गा,गि) Capricorn:  स्वजनबाट धोका पर्न सक्छ ।  महिला वर्गबाट सहयोग मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । आदर्श ब्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आर्थिक हानि पनि हुनसक्छ । सजगता अपनाउनु होला । चिन्ताले सताउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । स्वास्थ्यमा समस्या देखिएला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :  बोल्दा ध्यान पु¥याउनु होला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । भोजन तथा निद्रामा असुविधा होला । आफ्नो विचार विपरित निर्णय हुनेछ । प्रेममा मनमुटाव आउनेछ ।  वैदेशिक क्षेत्र कमजोर रहला ।   मानसिक चिन्ता बढ्ला । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :  पराक्रमले विजय प्राप्त होला । बन्धु बान्धव बाट सहयोग मिल्नेछ ।  मनोरञ्जनमा सहभागीता भइएला । शिक्षामा सफलता मिल्नेछ ।   अप्रत्यासित रुपमा धनलाभ हुनसक्छ ।  सुख, प्रसन्नता प्राप्त होला । आरोग्य मिल्ला । धैर्यले गरेको काम सफल हुनेछ । मनमा उत्साह थपिनेछ । कुटुम्बको सहयोग मिल्नेछ ।

Leave A Reply

Your email address will not be published.