Rashtriya Yuva Jagaran
Online Digital News

नेपालका लागि अमेरिकी राजदुतमा बेरी

  •  
  • 14
  •  
  •  
  •  
  •  
  •  
    14
    Shares

नेपालको लागि अमेरिकी राजदूतमा र्‍यान्डी बेरी नियुक्त भएका छन्। नेपालका लागि अमरिकी दूतावासले ट्वीटमा भनेको छ, ‘राजदूतमा हालै नियुक्त बेरीलाई नेपालमा स्वागत गर्न दूतावास परिवार उत्सुक छौं।’कुटिनीतिज्ञ र्‍यान्डी बेरी अमेरिकी विदेश मन्त्रालय अन्तर्गत यौनिक अल्पसंख्यक (एलजिबिटिआई)का क्षेत्रमा कार्यरत थिए।

बेरी यसअघि सन् २००७ देखि ०९ सम्म नेपालमा डेपुटी चिफ अफ मिसनको रूपमा काम गरेका थिए। हाल नेपालका लागि एलियाना बी टेप्लिज राजदुत रहँदै आएकी छन्।

Leave A Reply

Your email address will not be published.