Rashtriya Yuva Jagaran
Online Digital News

एक नम्बर प्रदेशको लोगो सार्वजनिक

  •  
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

विराटनगर, २२ असोज २०७५ । एक नम्बर प्रदेश सरकारले प्रदेशको लोगो सार्वजनिक गरेको छ ।
एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईलाई सभामुख प्रदीपकुमार भण्डारीले लगाई दिएर शुभारम्भ गरिएको हो ।
तत्पश्चात सो लोगो अन्य मन्त्री, सांसद तथा विपक्षी दलका नेताहरुलाई समेत वितरण गरिएको कोशी अनलाईनमा समाचार छ ।
सो लोगो कलाकार विक्रम श्रीले डिजाइन गरेका हुन् । उक्त लोगोमा लोगोमा नेपालको झण्डा, सगरमाथा, लालीगुराँस, कोशी, धानको बाला, क्रस खुकुरी र महिला–पुरूषको हात अंकित रहेको छ ।

Leave A Reply

Your email address will not be published.