Rashtriya Yuva Jagaran
Online Digital News

वर्षा राउत वैवाहिक जिवनमा बाँधिँदै

विराटनगर, ०९ माघ २०७५ । लामो समयदेखि प्रेमजालमा पर्दै आएकी चर्चित र व्यस्त नायिका वर्षा राउत र व्यवसायी संजोग कोइरालाबीचको प्रेम अब वैवाहिक जिवनमा परिणत हुने भएको छ ।
प्रेम दिवस अर्थात १४ फेब्रअरी अर्थात ‘भ्यालेन्टाइन डे’लाई वैवाहिक बन्धनको दिनका रुपमा परिणत गर्न वर्षा आफैले सामाजिक सञ्जालमा कार्ड पोष्ट गरेर सार्वजनिक गरेकी हुन् । दुवै जनाको सफल र प्रेममय दाम्पत्य जीवनको लागि युवा जागरण परिवार हार्दिक शुभकामना व्यक्त गर्दछ ।

Leave A Reply

Your email address will not be published.