Rashtriya Yuva Jagaran
Online Digital News

रातको अन्धकारमा Music Video सार्बजानिक

बिस्वास माजी को सोर अनि उहाकै सब्द संगीतमा रहेको  गित  पुर्वान्चल DIGITAL RECORDING -स्टुडियो मा RECORD भएको -हो Arrange मनोज मोथे को रहेको  छ उक्त्त गीतमा  माधव केसी र सरिता राइ ले अभिनाये गरेका छन् भने   / Video को Dairection रुद्र श्रेष्ठ ले गरेका छन् भने Video लाइ छायेंकन र एडिटिंग को काम गोलरी मिडिया होम बाटा भएको छ-/ मके-अफ़ को काम- मार्टिना मके-अफ़ स्टुडियो ले गरेको छ -/रात को अन्धकारमा  Music Video   Purbanchal Music youtube च्यानल   बाट सार्बजानिक भएको छ उक्त्त Video को सुटिंग तरहरा जंगल मा बेलुकी ४ बजे को समय देखि राति ३ बजे सामयमा छ्यांकन को काम पुरा भएको थियो / उक्त्त Video  को अन्तिममा जनचेतना को लागी बिसेस कुरा हरु राखिएको छ यो Video सुरु ढेखी अन्तिम सम्म हेर्न्नु पर्न्ने र हेराउनु पर्न्ने सेर गरेर सबैमा सेर पुरयाउन सके हत्या हिँसा बलात्कार अपराध घट्ने कुरा पनि उल्लेख गरिएको छ /

Leave A Reply

Your email address will not be published.