Rashtriya Yuva Jagaran
Online Digital News

बदनामको दाग लगाई, टाढा भयौ तिमी आज: नवप्रतिभा गायिका सुमिना बराईलीको पहिलो कोसेली भिडियोसहित

विराटनगर, २४ माघ २०७५ । बदनामको दाग लगाई, टाढा भयौ तिमी आज…… ‘बदनामको दाग’ थाहा छैन पाख्रिबास नगरपालिका वडा नं. मुगा निवासी सुन्दरी सुमिना बरालाईलाई के को दाग लाग्यो ? बराइलीको सुमधुर स्वरमा सजिएको पहिलो गित नै ‘बदनाम दाग’ बजारमा आएको छ । उक्त गित पूर्वको चर्चित रेकडिङ स्टुडियो ‘पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको छ । गायनमा अत्यन्तै रुचि राख्ने बराइली बाल्यकालदेखिकै गित गुनगुनाउँदा गुनगुनाउँदै गायक बन्न सफल बनेकी छन् । कुनै पनि प्रशिक्षण नलिएकी सुम्निमाको त्यो गायन कलाले मुगाले पनि एउटा भोलिको होनाहार कलाकार जन्माइएसकेको अनुभूति दिने गर्दछ । प्रतिभाकी धनि बराईलीको मिठास स्वरमा सजिएको उक्त गितमा बुद्धिमान बराइलीको संगीत रहेको छ । उक्त गित पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोबाटै युट्युवमार्फत दर्शकमाझ आएको छ।
बुदिमान बराइली को शब्द संगीत रहेको बदनाम को दाग लगाइ नामक गित भिडियो सहित भर्खर पुर्बन्चल डिजिटल रेकर्डिङ स्टुडियो बाट रिलिज भएको छ।

Leave A Reply

Your email address will not be published.