Rashtriya Yuva Jagaran
Online Digital News

पुर्बेली लोकदहोरी गीत- दुई दिने जिन्दगीमा लानु के छ र…..भिडियोसहित

ईटहरी । गायक दीपेन्द्र राई र गायिका सुनिता थेगीमको आवाजमा रहेको “पुर्बेली लोकदहोरी गीत”बेल्टार बजार”बोलको गीत सार्वजनिक भएको छ ।

भुइदल अल्लारेको शब्द र रुद्र श्रेष्ठको संगीतमा रहेको उक्त गीत गायक दीपेन्द्र राई र सुनिता थेगीमको सुमधुर आवाजमा रहेको गीत पूर्वाञ्चल म्युजिक युट्युब च्यानल बाट म्युजिक भिडियो सार्वजनिक भएको हो ।

कुन्दन राईको अरेन्ज रहेकोगीत पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकडिङ सम्पन्न गरिएको गीतले उदयपुरका एतिहासिक महत्त्व पूर्ण ठाउहरुलाई समेटिएको छ भने प्रदेशहरुको पनि मन छुने गीत रहेको छ भने गीतबाट गायक दीपेन्द्र राई र संगीतकार रुद्र श्रेष्ठले दर्शको मन पराई दिनमा विश्वस्त छन् ।भिडियो हेर्नुहोस:

Leave A Reply

Your email address will not be published.