Rashtriya Yuva Jagaran
Online Digital News

अमेरिकामा पनि हिंसा बढ्दै, फेरी गोलीकाण्डमा ३ को निधन २ घाइते

एजेन्सी, आल्बुक्वार्कु २८ भदौ २०७६ शनिबार । अमेरिकाको आल्बुक्वार्कु प्रहरीले एक गोलीकाण्डमा तीन जनाको मृत्यु हुनुका साथै अरु दुई जना घाइते भएको जनाएको छ ।
प्रहरीले नगरको लुरा प्लेस साउथवेस्टमा गोली चलेको र प्रहरीले उक्त स्थानमा घेरा हालेको बताएको छ । घाइतेमध्ये एक जना निकै गम्भीर अवस्थामा रहेका छन् । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.