Rashtriya Yuva Jagaran
Online Digital News

सरिता राईको नयाँ गित सार्बजनिक अडियोसहित

रायुजा संवाददाता

इटहरी, ०१ असोज २०७६ बुधबार । मोफसलमा रहेर मोडलिङ तथा संगित क्षेत्रमा सङ्घर्ष गरिरहेका गायिका तथा मोडल सरिता राईको स्वरमा सजिएको गित ‘मन पराउँछु माया गर्छु भन्नु मात्र  माया होईन’ भर्खरै पूर्वाञ्चल डिजिटल रेकर्डिङ स्टुडियो, ईटहरीको अफिसियल YouTube Channel Purbanchal music बाट सार्वजनिक गरिएको छ। युवा गितकार चोङहाङ राईको शब्द रचना रहेको उक्त गीतको कम्पोज हाल कोरियामा रहनुभएका चर्चित कम्पोजर कृष्णकुमार राईले  गर्नुभएको छ भने एरेन्ज कुन्दन राईको रहेको छ। आधुनिक शैलीमा रहेको गीत एकदमै मिठो बनेको रेकर्डिस रूद्र श्रेष्ठ बताउँछन् ।

Leave A Reply

Your email address will not be published.