Rashtriya Yuva Jagaran
Online Digital News

ज्ञानेन्द्र मल्ल भए नेपाली क्रिकेटको कप्तान

रायुजा संवाददाता
काठमाडौं‌, १४ कात्तिक २०७६ । नेपाली क्रिकेटका कप्तान पारस खड्काले कप्तानीबाट राजिनामा दिए पछि रिक्त रहेको स्थानमा ज्ञानेन्द्र मल्लले अवसर प्राप्त गरेका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ ।
पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै संघले नयाा कप्तान छनोट गरेको हो । मल्ल टिममा उपकप्तान रहेका थिए ।

Leave A Reply

Your email address will not be published.