पत्रकार महासंघ शाखा कतारको रिक्त पदमा मनोनित

32

युवा जागरण् संंवाददाता
कतार, ०३ साउन २०७७ । पत्रकार महासंघ कतार शाखाले रिक्त रहेका पदहरुमा मनोनित गरेको छ ।
कतार शाखाको शुक्रबार बसेके बैठकले पत्रकर महासंघ शाख कतार स्थापनार्थ योगदान पु¥याएका मोरङसुनसरी सेवा समाजका पूर्व अध्यक्ष एवम् केन्द्रीय पूर्व संरक्षकसमेत रहेका सरोज बाँस्तेलालाई सल्लाहकारमा मनोनित गरेको छ । यसैगरी सो बैठकले रिक्त सहसचिवमा सिताराम थापालाई मनोनयन गरेको छ भने सदस्यहरुम दिपजंग साह, दिलिप पराजुली, अर्जुन पौडेल गरेको पत्रकार महसंघ शाखा कतारका अध्यक्ष करिब बक्स मियाले बताए । बाँस्तोलासहित अन्य मनोनयन परेका सबै व्यक्तिहरु साहित्यिक क्षेत्र, सामाजिक अभियानका संघसंस्थासहित पत्रकारितामा क्रियाशिल व्यक्तिहरु रहेका छन् ।

1 प्रतिकृया

Comments are closed.