रायुजा संवाददाता
१ नम्बर प्रदेश, विराटनगर । पूर्वी नेपालकी सशक्त प्रतिभा साहित्यकार, संस्कृतिकर्मी संगीतकार,लोक गायिका तथा समाजसेवीको परिचय बनाइसकेकी गिता भट्टराईले सोमबार दिउँसो आत्महत्या गरेकी छन् ।
अत्यन्त शालीन एबम् भद्र व्यक्तित्व गीता भट्टराईले आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेकी छन् ।
पारिवारिक सदस्यले साँझ ५ बजे ढोका खोल्न आग्रह गर्दा नखोलेपछी झ्यालबाट हेर्दा सिलिङ्ग फ्यानको पत्तामा सलले पासो लागेर झुण्डिएको अवस्थामा भेटिएको पिारिवारिक स्रोतले बताएको छ ।
१ छोरा र १ छोरीकी आमा भट्टराईको यो आत्महत्याका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ । आत्महत्या किन गरिन ? हत्या वा आत्महत्या अनुसन्धान अगाडि भन्न नसकिने प्रहरीले बताएको छ ।

आफ्नु प्रतिकृया राख्नुहोश

Please enter your comment!
Please enter your name here