रायुजा न्युज डेक्स
पथरी । पथरी शनिश्चरे नगर कार्यपालिका वैशाख १७ गते देखि सुरु हुने हिउँदे अधिवेशनको तयारीका लागि हरेक दिन बिहान कार्यलय समय अगावैदेखि बैठक बस्न थालेको छ ।
अधिवेशनमा ऐन, कार्यविधिसहितका नीति तथा कार्यक्रमका लागि दैनिकरुपमा बैठक बस्न थालेको नगरप्रमुख दिलिपकुमार राईले बताए ।
नगरका लागि आवश्यक कानून तथा कार्यविधि निर्माण गरी पारित गर्दै नयाँ नीति कार्यक्रमको तयारीका लागि बैठक थालिएको नगर प्रमुख दिलीपकुमार राईले जानकारी दिएका छन् । बैठक अभियानको पहिलो दिन दुईवटा कार्यविधि पारित भएको उनले बताए ।
I received the wig, the quality is very good, it is easy to take care of, the price is not expensive, it is worth buying