Rashtriya Yuva Jagaran
Online Digital News

असार १८ निशा र शरदको बिहे पक्का

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

मनोरञ्जनको दुनियामा चलचित्रका नायक–नायिकाको प्रेम सम्बन्धको चर्चा सामान्य जस्तै लाग्छ ।अझ भन्नुपर्दा रियल र रिल लभको त समाचार धेरै बन्ने गर्छन् । कुनै बेला अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेष्वाकरको प्रेम सम्बन्धले राम्रै चर्चा पाएको थियो । यी दुईले खुलेर नै मिडिया सामु आफ्नो प्रेम सम्बन्धलाई स्विर्काने गरेका थिए । तर निशा आफैले सार्वजनिक गरेको प्रेम उनी स्वयमले सम्बन्ध सकिएको घोषणा गरेकी थिइन्। स्रोतका अनुसार यी दुई असार १८ मा जोडी बाँध्ने तयारीमा छन् ।

Leave A Reply

Your email address will not be published.