Rashtriya Yuva Jagaran
Online Digital News

कामुक अभिनेत्री सन्निले छोरी जन्माइन्

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । गर्भवति हुन डराउने तर बच्चा चाहि चाहिने इच्छा जाहेर गर्दै हिंडेकी भारतीय–क्यानेडियन अस्लिल चलचित्र अभिनेत्री सन्नि लियोन र उनका पति डेनियल बेबरले छोरीलाई जन्म दिएका छन् ।
केही अगाडि मात्र बच्चीको आमा बन्ने रहर जागेको, आमा बन्ने चाहना रहेको सार्वजनिक अभिव्यक्ति दिएकी थिइन् ।
अभिव्यक्तिमा उनले भनिन्– त्यो बच्चा कस्को हो, कहाँबाट आयो भनेर दुनियाँ चकित हुनेछ । नभन्दै उनले सबैलाई चकित तुल्याइदिइन ।
यस्तो अभिव्यक्ति सार्वजनिक भएको केही दिनमै सन्नीले आमा बनेर पुष्टि गरेकी छिन् । एउटी बच्चीलाई उनले ‘धर्मपुत्री’ बनाएकी हुन् । उनले महाराष्ट्रको लातुरकी निशा कौर वेबरलाई धर्मपुत्रीका रूपमा स्विकारेकी हुन् । सन्नीले आफ्नो स्वभाव बच्चाहरूसँग खेल्ने तथा रमाउने पनि रहेको बताउँदै आएकी थिइन् ।

Leave A Reply

Your email address will not be published.