Rashtriya Yuva Jagaran
Online Digital News

प्रधानमन्त्रीद्वारा मतदान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं,२१ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्लधुराको गन्यापधुरा गाउँपालिका–१ अशिग्राम मावि रुवाखोला मतदान केन्द्रमा मतदान गरेका हुन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले मताधिकार प्रयोग गरेको भन्दै सबैलाई यो ऐतिहासिक चुनावमा सहभागी भएर यसलाई उत्सवमा परिणत गर्न आग्रह गरे । प्रधानमन्त्री देउवा डडेल्धुराबाट प्रतिनिधिसभाका उम्मेदवार पनि हुन ।

Leave A Reply

Your email address will not be published.