राजश्व अनुसन्धान कार्यालयमा तस्कर छिर्ने वातावरण कसरी बन्यो छानविनसहित दोषीमाथि कारवाही गर

राजश्व कार्यालयका प्रमुख तथा कर्मचारीहरुले नै तस्करलाई कार्यालयमा आएर सेटिङ मिलाउन बानी पारेको कारणले पनि यो घटना भएको हुनसक्ने आशंका...

पुरा हेर्नुहोश

सिध्याउने होइन एकतबद्ध बनौं

नेपालीहरु यतिखेर सहिद सप्ताहमा छौं । लोकतान्त्रिक गणतन्त्रतात्मक शासन व्यवस्था स्थापित गराउन बलिदान दिएका ज्ञान अज्ञात सहितप्रतिको सम्मान प्रकट गरिरहेका...

पुरा हेर्नुहोश

निःशुल्क कानुनी परामर्श छोड, प्रदेश १ का सबै जिल्ला र सीमाक्षेत्रमा सीसी क्यामेरा जोड

यतिखेर प्रदेशका विभिन्न जिल्लामा हिंसात्मक अपराधजन्य घटनाहरु बढिरहेका छन् । बलात्कार, हत्या, चोरी, गैरकानुनी निकासी, पैठारी मात्र नभएर भारत तथा...

पुरा हेर्नुहोश

जनताको दैनिकीसँग पेट्रोलियम पदार्थको मूल्य बढाएर खेलवाड नगर

सञ्चित बचत शून्यमा झरेपछि अप्ठ्यारोमा पुगेको नेपाल आयल निगमले सरकारसँग ऋण लिएर इन्डियन आयल कर्पोरेसन (आईओसी) लाई रु १३ अर्ब...

पुरा हेर्नुहोश

तल्लो तहमा असर पर्न नदिन नेकपाले खोज्दैछ मध्यस्थकर्ता

खगेन्द्र जंग कार्की नेकपाभित्रको विवाद मिलाउने र कानुनी रुपबाट संविधान विरोधी भएका कामलाई सहि मार्गमा ल्याउन मध्यस्थकर्ताको भुमि कांग्रेसले खेलोस्...

पुरा हेर्नुहोश

आर्थिक मारमा परेका उद्यमी तथा व्यवसायीका निम्ति सरकारको सकारात्मक कदम

विराटनगर । लामो समयदेखि कोभिड–१९ का कारणले आर्थिक कारोबार नभएर जिर्ण अवस्थामा पुगेका उद्यमी तथा व्यवसायीको पक्षमा ढिलै भए पनि...

पुरा हेर्नुहोश

स्वास्थ्य संस्थाको निर्माण कार्य पारदर्शी बनोस्

आधारभुत स्वास्थ्यको पहुँच बाहिर रहेका ६ सय ४९ स्थानीय तहमा स्वास्थ्य संस्था स्थापना गर्ने सरकारको ऐतिहासिक क्रान्तिमय निर्णयले आम मानिसलाई...

पुरा हेर्नुहोश

नागरिकको संरक्षण अब कसले गर्ने ? उपचार पद्दतिबाट सरकार हात झिक्दै

रायुजा डेक्स समाचार विराटनगर । सरकार संवैधानिक व्यवस्था, नागरिकको मौलिक हक, जनस्वास्थ्य ऐन र सर्वोच्चको आदेशको उल्लंघन गर्दै नागरिकप्रतिको जिम्मेवारी...

पुरा हेर्नुहोश

सँधैको बन्दाबन्दीबाट जनता कसरी बाँच्ने सरकार ?

१ नम्बर प्रदेश, विराटनगर–१९ जेठ २०७७ । सरकारले लकडाउन (बन्दाबन्दी) को अवधि थप गरेर जेठ मसान्तासम्म पु¥याएको छ । सबै...

पुरा हेर्नुहोश

कोरोना महामारीको बेला चिकित्सक र सुरक्षा निकायलाई समन्वयकारी भूमिकामा लैजाउ

१ नम्बर प्रदेश, विराटनगर– ४ बैशाख २०७७ । कोरोना संक्रमण रोकथाममा सुरक्षाकर्मी र चिकित्सक दुवैको प्रशंसनीय भुमिका रहँदा रहँदै, विश्व...

पुरा हेर्नुहोश

Welcome Back!

Login to your account below

Retrieve your password

Please enter your username or email address to reset your password.

ne_NPNepali